चिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १७:३६:४६
२० असार, काठमाडाैं । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।
चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र सङ्घले बुधबार बेइजिङ विश्वव्यापी रूपमा जेनेरेटिभ एआई पेटेन्ट दर्ताको अग्रणीमा रहेको बताएको छ ।
अमेरिका र अन्य देशहरूले चिनियाँ प्रविधिलाई जासुसी कार्यका लागि प्रयोग गर्न सकिने दाबी गरेको छ । तसर्थ चीनको हुवावे कम्पनीले इन्टेल एआई प्रविधिद्वारा सञ्चालित कम्प्युटरको अनावरण गरेपछि अप्रिलमा वासिङ्टनले केही चिप निर्यातका लागि इजाजतपत्र रद्द गरेको थियो ।
चिनियाँ प्रधानमन्त्री लीले बिहीबार देशहरूलाई खुला मानसिकता राख्न र एआईमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन आग्रह गरे ।
“प्रत्येक देशका लागि एआई प्रविधिको आफ्नै फाइदाहरू छन्, त्यसैले हामीले आपसी सहयोगमा संलग्न हुनुपर्दछ,” लीले साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन 'डब्ल्यूएआईसी' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने ।
चिनियाँ प्राविधि कम्पनीहरूले बहु–दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै नयाँ एआई उत्पादनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ । लीले देशहरूलाई ‘सीमापार डाटाको आवगमन, उपकरणको स्वतन्त्र व्यापार र पूर्वाधारको कनेक्टिभिटी’ लाई बढावा दिन आग्रह गरे ।
उनले एआई प्रविधिको द्रूत विकासले ल्याएको जोखिमलाई पनि अन्तर्राष्ट्रियरूपमा ठोस ध्यान दिन आवश्यक रहेको चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार