निःशुल्क औषधीमा स्वास्थ्य केन्द्रका कर्मचारीको मनपरी
दीपक शर्मा
साउन ३, २०८१ बिहिबार ११:२८:४२
३ साउन बर्दिया । बर्दियाको मधुवन नगरपालिका ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार गर्न आउने विरामीलाई दिनुपर्ने औषधि नदिएको आरोप लागेको छ ।
जिल्लाको मधुवन नगरपालिका वार्ड न ९ धर्मवस्तीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन आएका विरामीलाई कार्यालयमा निःशुल्क दिइने औषधी भएपनि कृतिम अभावको सृजना गर्दै औषधी नदिएको पीडितले बताएका छन ।
केही दिन पहिले आफ्नो बच्चालाई लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गएकी सीता खनालले आफुहरु बिहानै देखि कुराएर ३ बजेपछि औषधी नभएको भन्दै कर्मचारीले बाहिरबाट किनेर लैजानु भनेको बताए । बच्चालाई सामान्य ज्वरो आएको थियो बिहान १० बजे नै स्वास्थ्य केन्द्रमा गएकी थिए ।
कर्मचारीले केही वेर पर्खनुहोस् औषधी लिएर जानु होला भनेर ३ बजेर ३० मिनेट सम्म कुराएर औषधी नभएको भन्दै फर्काइदिएको खनालले बताए । यस विषयमा बुझ्न खोज्दा आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज ज्ञानेन्द्र पाण्डेले आफू कार्यालयमा नभएको बेला त्यस्तो भएको हुन सक्ने तर औषधिको अभाव भने नभएको बताए ।
दीपक शर्मा
विगत लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मा बर्दियाबाट नेपालबहस डटकमका लागि रिर्पोटिङ गर्छन् ।
लेखकबाट थपमिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार