यी हुन् प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित ११ सांसद
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार २०:१८:३२
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ संसदबाट विश्वासको मत पाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा विभिन्न दलबाट ११ जना सांसद अनुपस्थित भएको संघीय संसद सचिवालयले जनाएको छ ।
को-को हुन् ?
अम्बिका बस्नेत– नेपाली कांग्रेस
गीता बस्नेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
टोपबहादुर रायमाझी– नेकपा (एमाले) (भुटानी शरणार्थी प्रकरणमा जेलमा)
दीपक बोहोरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
देबेन्द्र पौडेल– नेकपा (माओवादी केन्द्र)
दुर्लभ थापा– नेपाली काँग्रेस
बसन्त नेम्वाङ– नेकपा (एमाले)
मनोरमा शेरचन– नेपाली काँग्रेस
विक्रम पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
विनोद चौधरी– नेपाली काँग्रेस
सोबिता गौतम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
बीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
माओवादी कसकौ वैशाखी टेक्दैन,आफ्नै खुट्टामा उभिएर लड्छ : प्रचण्ड
मंसिर १९, २०८१ बुधबार
२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार