कांग्रेसको महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्य थप
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार २०:४१:४७
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेका हुन् ।
कांग्रेसले महिला विभागमा रेणुप्रधान श्रेष्ठ (धनगढी), तुल्सा पन्त (झापा), कमला लामिछाने (गोरखा), झल विश्वकर्मा (काठमाडौँ), कविता इटानी (धादिङ), मिलन साह (महोत्तरी), आशा थापा मगर (तनहुँ), रामकुमारी थापा (सुर्खेत), देवका वेल्वासे (दाङ) र डा शशी थापा पण्डित (काठमाडौँ) लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै, शुभेच्छुक संस्था समन्वय विभागमा राजु थापा (गोरखा), निर्मला क्षेत्री (अर्घाखाँची), आशिष खतिवडा (मोरङ), नरेन्द्र डीसी (रोल्पा), देवराज नेपाल (काठमाडौँ), मातृका शेर्पा (ताप्लेजुङ), सोनीकुमारी बम्जन (सर्लाही), रामदत्त जोशी (डडेल्धुरा), दिनेश सन्जयल, (कालिकोट) र लालमणि पाण्डे (कञ्चनपुर) रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार