अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १३:४८:११
१५ असोज, काठमाडौं । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन् । यसबारे आज महासंघको बैठक बसेर निर्णय लिन भएको छ । यस पटक दशैका लागि असोज १२ गते शनिबारदेखि टिकटको अग्रिम बुकिङ खुला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझ्याप्ले खोलामा मर्मतपछि सडक दुईतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
दाउन्ने सडक आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
असोज १५, २०८१ मंगलबार
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो, बाढी र पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, पूर्ण विवरण आउन एक महिना लाग्ने
असोज १५, २०८१ मंगलबार
विपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउन अभ्यास
असोज १५, २०८१ मंगलबार
बाढीले जगसहित पल्टाएको घर
असोज १५, २०८१ मंगलबार
सामान खरिद गरी फर्कदैं स्थानीय
असोज १५, २०८१ मंगलबार
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
जिल्ला अदालत काठमाडौंले दियो दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
असोज १५, २०८१ मंगलबार