झापामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार १४:५४:१
२९ असोज, झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाखमा जेलबाट रिहा भएका परियार मान्छेको टाउको काटेको अभियोगमा फेरी पक्राउ
असोज २९, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित २१ जना पक्राउ
असोज २९, २०८१ मंगलबार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज २९, २०८१ मंगलबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
दक्षिणी लेबनानमा रहेको शान्ति सेनामाथि आक्रमण गरी इजरायलले निन्दनीय काम गर्योः नेपाल
असोज २९, २०८१ मंगलबार
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान
असोज २९, २०८१ मंगलबार
काठमाडौं महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने
असोज २९, २०८१ मंगलबार
तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि
असोज २९, २०८१ मंगलबार
खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए
असोज २९, २०८१ मंगलबार
पाकिस्तान पुगे भारतीय विदेशमन्त्री जयशंकर
असोज २९, २०८१ मंगलबार
दशैंको अवसर पारेर छायांकनमा निस्कियो ‘फेरि रेशम फिलिली’
असोज २९, २०८१ मंगलबार
टेस्ट क्रिकेटको डेभ्यु खेलमा घुलामको डेभ्यु खेलमा शतक प्रहार
असोज २९, २०८१ मंगलबार