स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार ८:५६:१३
१७ मङ्सिर, काठमाडौं । स्पेनिस ला लिगाको खेल अन्तर्गत आइतबार राति रियल म्याड्रिडले २-० को जित निकालेको छ। उसले गेताफे फुटबल टिमलाई पराजित गर्दै सहज जित निकालेको हो। ला लिगाको साबिक विजेता रियलले गेताफेमाथि जित निकाल्दा सुरुवाती गोल जुड बेलिङ्घमले गरेका थिए।
उनले खेलको ३० मिनेटमा पेनाल्टीमार्फत् रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल १-० को नतिजा चलिरहँदा दोस्रो गोल किलियन एम्बाप्पेले गरेका थिए। एम्बाप्पेले गेताफेविरूद्ध खेलको ३८ मिनेटमा गोल गरे। दोस्रो हाफमा रियल र गेताफेबीच कुनै गोल भएको थिएन।
ला लिगाको १४औं खेल चलिरहँदा रियलले ३३ अंक हासिल गरेको छ। पराजित गेताफे १५ खेल खेल्दा १३ अंकसहित १७ स्थानमा छ। १५ खेल खेलेको बार्सिलोनाको ३४ अंक छ। रियलले १५ खेल खेल्दा निस्किने नतिजाले बार्सिलोनाको अंकतालिकामा चुनौती हुने निश्चित छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार