स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार ८:५९:४६
१९ मङ्सिर, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले माल्लोर्कालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाका लागि सुरुवाती गोल फेरान टोरेजले खेलको १२ मिनेटमा गरेका थिए। माल्लोर्काका भेडाट मुरिक्वीले ४३ मिनेटमा गोल फर्काएका थिए। पहिलो हाफमा १-१ गोल बराबरीले टुंगिएकोमा दोस्रो हाफमा बार्सिलोनाले अरू चार गोल थपेको थियो।
खेलको ५६ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले पेनाल्टी र ७४ मिनेटमा अर्को गोल थपेका थिए। ७९ मिनेटमा डि जोङ र ८४ मिनेटमा भिक्टरले गोल गरेका थिए। जारी सिजनमा १६ खेलमा १२ खेल जित्दा बार्सिलोनाले ३७ अंक बटुलेर शीर्ष स्थानमा छ।
बार्सिलोनालाई चुनौती दिने क्रममा दुई खेल कम खेलेको रियल म्याड्रिडको ३३ अंक रहेको छ। माल्लोर्का भने १६ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा गोल्डकप: गोधुली फुटबल क्लब फाइनल प्रवेश
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा आज कर्णाली र काठमाडौं तथा विराटनगर र लुम्बनीबिच प्रतिस्पर्धा हुने
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
कञ्चनजङ्घा गोल्डकप: गोधुली फुटबल क्लब फाइनल प्रवेश
मंसिर १९, २०८१ बुधबार
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
मंसिर १९, २०८१ बुधबार