रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु, ४ दिनपछि भोटो जात्रा
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १८:४३:४३
काठमाडौं । अन्न र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । रथलाई आज पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ पाटनको गाः बहाल पुर्याइने छ ।
सँगै टंगाल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गाः बहाल पुर्याइने छ । रथ यात्राको पहिलो दिन पुल्चोकका बासिन्दाले भने जात्रा मनाउँदैनन् ।
लगनखेलस्थित थति टोलबाट जावलाखेलतर्फ तान्दा मात्र पुल्चोकका बासिन्दाले जात्रा मनाउने गर्छन् । आज भने गाः बहालका बासिन्दाले जात्रा मनाउँछन् ।
यसक्रममा मच्छिन्द्रनाथको रथ गाः बहालबाट नुगः सुन्धारातर्फ तानिनेछ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा मनाइन्छ । भोटो जात्रा सकेपछि मच्छिन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुर्याइने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
पुष २२, २०८१ सोमबार
क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने
पुष २२, २०८१ सोमबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार