नेपाल प्रहरी : लिखित परीक्षाको नतिजा प्रकाशन
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १५:५७:२२
काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई २०७५ माघ २६ गते लिइएको लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा बुधबार प्रकाशन भएको छ ।
साथै लिखित परीक्षामा उतिर्ण हुने उम्मेवारहरुलाई २०७६ जेठ २६ गतेदेखि प्रदेश प्रहरी तालिम केन्द्र सबै र महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालन हुने अन्तरवार्ता परिक्षाको तालिका समेत प्रकाशन भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार