घर तथा भवन भाडामा नगएपछि प्रहरीले निकाल्यो चौंथो सुचना
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १८:२६:३
काठमाडौं । गृह मन्त्रालय, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनले घरभाडा सम्बन्धी चौंथो पटक सुचना प्रकाशनग गरेको छ । लगातार तेस्रो पटकसम्म सुचना आव्हान गर्दा पनि सरकारी अस्पताल मेनगेट अगाडी रहेको प्रहरी कल्याणकोषले निर्माण गरेको भवन तथा कम्लेक्सहरुमा भाडा लाग्न सकेको छैन । शिक्षालयको प्रत्येक्ष रेखदेखमा रहेको प्रहरी सपिङ कम्लेक्स, बैंक, वित्तिय संस्था, आईएमई, मेडिकल स्टोर, होटल, पार्टी प्यालेस, खाजाघर संचालन गर्नका लागि उपयुक्त हुने ति स्थानहरु भाडामा लाग्न सकेका छैनन ।
हेर्नुहोस् सुचना जस्ताको त्येस्तै :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार