मोदी र सिरिसेनाबीच भेटवार्ता, दुई पक्षीय चासोका बारेमा छलफल
इन्द्र रिजाल
जेठ २७, २०७६ मंगलबार २:२८:२७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उनीहरुबीच आइतबार भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री मोदीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग दुई पक्षीय चासोका बारेमा छलफल गरेको थियो ।भेटवार्तापछि मोदीले राष्ट्रपतिको कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेको सिरिसेनाको सचिवालयले जनाएको छ ।
राष्ट्रपति सिरिसेना विमस्टेक सदस्य राष्ट्रहरूको एक नेता पनि हुनुहुन्छ भने उनी केही दिन अगाडि भएको मोदीको सपथग्रहण समारोहमा सहभागी पनि भएका थिए ।मोदीले प्रधानमन्त्रीकारूपमा दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दा विमस्टेकका सदस्य राष्ट्रहरूलाई मात्रै आमन्त्रण गरेका थिए ।
उनको सपथग्रहण समारोह गत मे ३० तारिखका दिन भएको थियो । सपथग्रहणपछि पहिलो विदेश भ्रमणको रुपमा उहाँ माल्दिभ्स हुँदै श्रीलङ्का पुगेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार