नगद ६ लाख रूपैयासहित जुवातास खेल्ने २१ जना पक्राउ
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार २०:२१:५९
काठमाडौं । प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २१ जनालाई नगद ६ लाख ६ हजार ४ सय ८५ रूपैया सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुर्यबिनायक नगरपालिका-५ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सल्लाघारी बस्ने सिन्धुपाल्चोकका गंगालाल श्रेष्ठ सहित १३ जनालाई नगद ६ लाख १ हजार ८५ रूपैया सहित पक्राउ गरेको छ ।
यसै गरी महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-३ वानियाटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप सुनापती गाउँपालिका -४ का लाल बहादुर तामाङ सहित ८ जनालाई ७५ हजार ४ सय रूपैया सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार