मनसुन सक्रिय नहुँदा देशभर गर्मी, अझै तीन चार दिन पानी नपर्ने
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार १७:४३:४६
काठमाडौं । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। तीन दिन यता मनसुनी वायु सक्रिय हुन नसक्दा ठूलो पानी परेको छैन्।
पानी नपर्दा तापक्रम केही बढेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभुती पोखरेलले अझै तिन चार दिनसम्म मनसुन सक्रिय हुन नसक्ने बताइन्।
प्रायः जुन १० मा भित्रिने मनसुन यसपटक १० दिन ढिला गरी भित्रिएको थियो। एकसातामा देशैभर सक्रिय हुने मनसुन भित्रिएको दुई सातामा पनि सक्रिय हुन नसकेको हो।
मनसुनी वायु भारततर्फ सक्रिय भएकाले नेपालमा कमजोर बनेको मौसविद पोखरेलको भनाइ छ। आज देशका अधिकांश स्थानको मौसम बद्ली हुने भएपनि पुर्वी, मध्य र पश्चिमका केहि स्थानमा हल्का तथा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार