आज,भोली र पर्सी प्रमूख र मझौला नदीमा बाढीको जोखिम न्यून
इन्द्र रिजाल
असार २१, २०७६ शनिबार १६:१५:४०
काठमाडौं । नेपाल बाढी पूर्वानुमान महाशाखाले अब ३ दिन नदीमा पानीको बहाव कम हुने बताएको छ । शनिबार आज बिहान महाशाखाले एक सुचना जारी गर्दै शनिबार, आइतबार र सोमबार ठुला तथा साना नदीमा पानीको बहाव कम हुुने अनुमान गरेको हो ।
महाशाखाका अनुसार डडेलधुरा,डोटी,कैलाली,कञ्चनपुर,वर्दिया,बाँके,दाङ,सुर्खेत,दैलेख,जाजरकोट,अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुका सम्म बहाव उच्च हुने, केहीमा आकस्मिक बाढी हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
साथै महाशाखाले १ हप्ता सम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान समेत गरेको छ ।
नदी तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउन समेत महाशाखाले अनुरोध गरेको छ । तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ अपनाउन सुचना मार्फत महाशाखाले आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार