सप्तकोशीमा पानीको बहाव घट्यो १० ढोका बन्द
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार १७:१:५०
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका ५६ वटै ढोकामध्ये अहिले १० वटा बन्द गरिएका छन्।
पानीको बहावले पुललाई नै खतरा भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको थियो। शनिबार राति साढे १० बजेपछिे पानीको बहाव ३ लाख ७१ हजार २१० क्युसेक पुगेपछि सबै ढोका खुला गरेको कोशी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।
उक्त बहाव १५ वर्षयताकै उच्च हो। आइतबार बिहान ८ बजेको मापनअनुसार पानीको बहाव २ लाख ९० हजार ३४० क्यूसेक पुगेको छ । आइतबार बिहानैदेखि पानीको बहाव घट्नेक्रममा रहेको प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार