माछा मार्ने क्रममा २ को मृत्यु
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार २०:६:५१
६ भदौ, स्याङ्जा । स्याङजाका विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउपालिका २, कुखुरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका १०, राङखोलाका ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
खड्काको कुखुरेखोलामा जाल हान्ने क्रममा चिप्लिएर मृत्यु भएको र थापाको खोला तर्ने क्रममा खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
खड्काको माछा मार्ने क्रममा घर अगाडीको कुखुरेखोलामा र थापाको माछा मार्ने क्रममा पुतलीबजार नगरपालिका ११ र १३ को सिमानाको आँधीखोलामा रहेको गैरिजागर रहमा डुबेर मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार