ताजा अपडेट : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्याे
नेपालबहस संवाददाता
चैत १८, २०७६ बुधबार ५:६:६
१८ चैत्र, एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।
मंगलबार रातीसम्म संसारभर ४० हजार ७ सय ३५ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख २८ हजार ३ सय ५ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।
चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोनाको प्रकोपले नछोएको संसारको कुनैपनि देश छैन। पछिल्लो समय चीनमा कोरोनाको संक्रमण नियन्त्रणतर्फ गएपनि युरोप अमेरिका लगायत संसारभर यसको प्रकोप डरलाग्दो देखिएको छ।
र ताजा अपडेट : कोरोना भाइरसबाट कहाँ कति मृत्यु र संक्रमण ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार