विश्वभर कोरोना कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार १:१९:३०
२६ चैत्र, एजेन्सी । विश्वभर महामारी रूप लिएकाे कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । भाइरसबाट झण्डै साढे १४ लाख संक्रमित छन ।
कोरोनाले पछिल्लो समय स्पेनमा धेरै जनाको मृत्यु भइरहेको छ। स्पेनमा यो समाचार तयार पार्दासम्म १४ हजार ५ सय ५५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५ सय भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । १ लाख ४७ हजार ६ सय ९० जना संक्रमित छन ।
सबैभन्दा धेरै इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । उता अमेरिका पनि भाइरसबाट १२ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । जाँदा फ्रान्समा १० हजार ३ सय २८ जनाको मृत्यु भएको छ ।
यस्तै इरानमा झण्डै ४ हजारको मृत्यु हुँदा चीनमा ३३ सयको ज्यान गएको छ । जर्मनी, नेदरल्याण्ड्स र बेल्जियममा समान दुई दुई हजारको मृत्यु भएको छ । छिमेकी देश भारतमा १ सय ६४ जनाको ज्यान गएको छ भने ५४ सय संक्रमित छन ।
नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकोमा ८ जनाको उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्किसकेका छन ।
ताजा अपडेटका लागी यहाँ क्लिक गर्नुहोला :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार