विश्वभर कोरोनाबाट अहिलेसम्म झण्डै ९० हजारको मृत्यु
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार १:५३:१८
२७ चैत्र, एजेन्सी । विश्वव्यापी महामारी लिइरहेकाे कोरोना भाइरसका कारण अहिलेसम्म झण्डै ९० हजारको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट ८९ हजार ९ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
अहिलेसम्म १५ लाख ३० हजारभन्दा धेरै संक्रमित छन । कोरोनाले सबैभन्दा धेरै इटाली, स्पेन र अमेरिकाका मानिसको मृत्यु भएको छ । इटालीमा १७ हजार ६ सय, स्पेनमा १५ हजार २ सय र अमेरिकामा १४ हजार ७ सय भन्दा धेरैको ज्यान गएको हो ।
यस्तै फ्रान्समा १० हजार, बेलायतमा ७ हजार, इरानमा ४ हजार, चीनमा ३ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यस्तै जर्मनीमा २३ सय, बेल्जियममा २५ सय र नेदरल्याण्ड्समा २३ सय जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ लाख ३५ हजार संक्रमित छन । यस्तै स्पेनमा १ लाख ५२ हजार, इटालीमा १ सय ३९ हजार, जर्मनीमा १ लाख १३ हजार र फ्रान्समा १ लाख १२ हजार संक्रमित छन । यस्तै चीनमा ८१ हजार, इरानमा ६६ हजार र बेलायताम ६० हजार संक्रमित छन ।
दक्षिण एसियामा भारतमा ठूलो क्षति
दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना फैलिएको भारतमा अहिलेसम्म १ सय ८६ जनाको मृत्यु भएको छ । ६ हजार भन्दा धेरै संक्रमित छन । यस्तै पाकिस्तानमा ६३ जनाको ज्यान गएको छ भने ४४ सय जना संक्रमित छन ।
अफगानिस्तानमा १५ जनाको मृत्यु भएको छ । ४ सय ८४ जना संक्रमित छन । बंगलादेशमा २१ जनाको ज्यान जाँदा ३ सय ३० जना संक्रमित छन । यस्तै श्रीलंकामा ७ जनाको मृत्यु भएको छ । १ सय ९० जना संक्रमित छन । माल्दिभ्समा १९ जना, नेपालमा ९ जना र भुटानमा ५ जना मात्रै संक्रमित छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार