भदौदेखि लामो दुरीका गाडी र स्कुल खुलाउने सरकारको निर्णय
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ०:५१:१४
६ साउन, काठमडाौं । सरकारले भदौदेखि लामो दूरीका गाडी चलाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो दूरीका गाडी चलाउन दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
यस्तै सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने भएको छ । लामो समयदेखि ठप्प भएको व्यापार व्यवसाय अब विस्तारै खोल्न दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
होटल–रेस्टुरेन्ट खोलेपनि सामूहिक भोज, पार्टी र सेमिनार भने गर्न पाइने छैन् । यस्तै साउन १५ देखि ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न दिने मन्त्री खतिवडाको भनाई छ ।
यस्तै भदौ १ देखि रात्री बस चल्न दिने, आन्तरिक तथा बाह्य उडान पनि खोल्ने सञ्चार तथा सुचना प्रविधिमन्त्री समेत रहेका मन्त्री खतिवडाले जानकारी दिए । लकडाउनका कारण ठप्प बनेको शैक्षिक क्षेत्र भने झण्डै ६ महिनापछि खुल्ने भएका हुन् ।
तर अहिले पनि स्कुल, कलेज तथा विश्वविद्यालयको परीक्षा के हुने ? भन्ने बारे निर्णय भइसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार