हिमालय एयरलाइन्सले कुनमिङमा चार्टर्ड उडान गर्ने
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:३:५७
९ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने शिलशिलामा कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान हुने सो कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाडौं–कुनमिङ गन्तव्य उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको कम्पनीले जनाएको छ । यो गन्तव्यबाट नेपालीलाई स्वदेश फर्काउन हिमालयले उडान गर्न लागेको हो ।
अन्य गन्तव्यको उडानबारे पुनः सार्वजनिक सूचना जारी गरिने जनाइएको छ । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि पछिल्लो पटक जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार