लामो दूरीका गाडी पनि चल्न दिन यातायात व्यवसायीको माग
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार २:१२:३५
१२ साउन, काठमाडौं । लामो दुरीका गाडी पनि तत्काल खोल्न यातायात व्यवसायीले माग गरेका छन् । सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेपनि त्यो समय लामो भएको भन्दै यात्रुको समस्यालाई हेरेर तत्काल लामो दुरीका रुटमा गाडी चलाउन दिन व्यवसायीले माग गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जिल्लाभित्रको लामो दूरीको सीमानासम्म यात्रुले यात्रा गर्ने र त्यहाँबाट जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जिल्ला पार गरेर अर्को सवारी समात्नुपर्ने बाध्यता भएको भन्दै लमो दूरीमा पनि सवारी चलाउने वातावरण बनाउन माग गरिएको बताए ।
सोमबार महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा प्रश विज्ञप्ति जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लमा जानुपर्ने यात्रुले झिटिगुन्टा, बालबच्चा बोकेर, घाम पानी झेलेर पैद हिँड्नु परेको बताएका हुन् ।
यसले गर्दा बालबालिका र वृद्धवृद्धा बढी समस्या परेको भन्दै यी संघसंस्थाले अव्यवहारिक निर्णय उल्ट्याएर सबै खालका रुटमा सार्वजनिक सवारी चलाउन दिन सरकारसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार