निषेधाज्ञा हट्यो, चहलपहल बढ्यो !
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १५:४३:१५
२५ भदौ, काठमाडौं । झण्डै एक महिनादेखि लगाइएको निषेधाज्ञा बिहीबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार रातीदेखि निषेधाज्ञा अन्त्य भएको निर्णय गरेको हो । निषेधाज्ञा हटेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । बिहानैदेखि उपत्यकामा फाट्टफुट्ट गाडी चलेका छन् । मानिसहरुको आवतजावत बढेको छ ।
बजार पसल पनि खुलेका छन् । विभिन्न सुपरमार्केट पनि खुल्न शुरु भएका छन् । निषेधाज्ञा हटेसँगै काठमाडौंका अधिकांश सडकमा निजी तथा सार्वजनिक गाडी चल्न थालेका छन् । सार्वजनिक यातायात, व्यापार, व्यवसाय गर्न खुला गरेसँगै निषेधाज्ञा हटेको महसुस हुन थालेको छ । यद्यपी निषेधाज्ञा सबै क्षेत्रमा भने हटिसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार