काठमाडौं उपत्यकामा चल्न थाले गाडी
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १९:३८:६
२५ भदौ, काठमाडौं । झण्डै एक महिनादेखि ठप्प काठमाडौं उपत्यमा फेरि गाडी चल्न थालेका छन् । बिहीबार बिहानैदेखि उपत्यकाका विभिन्न सडकमा सार्वजनिक गाडी चल्न थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर विजोरण प्रणाली लागु गरेपछि ट्राफिक प्रहरीले आज उपत्यकामा विजोर नम्बरका गाडी मात्रै चल्न दिएको छ ।
लामो समय थन्किएका गाडी आज एकठाउँदेखि अर्को ठाउँसम्म यात्रु ओसार पसार गरिरहेका छन् । हिजो अस्ति निषेधाज्ञाका कारण सुनसान देखिने सडक आज गाडी र यात्रुले गर्दा भरिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार