चर्चामा ‘ह्वीस्की कि रम ?
नेपालबहस संवाददाता
चैत २७, २०७७ शनिबार ०:४३:३१
२७ चैत, काठमाडौं । विदेशमा रहेका चलचित्रकर्मीहरु यतिवेला छोटा चलचित्र निर्माणमा सक्रिय भएका छन् । निर्माण तथा निर्देशनको तृष्णा पनि मेटीने र दर्शकसम्म पुग्ने बाटोको रुपमा पछिल्ले समय सर्टफिल्म निर्माणतर्फ आकर्षण बढेको हो ।
यसै बीच पछिल्लो अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली कलाकारहरुले सार्वजनिक गरेको ‘ह्वीस्की कि रम ? सर्टफिल्मले चर्चा बटुलेको छ ।
उक्त चलचित्र केहि अघिमात्र ‘नेपाल इनफोकस’ युट्युव मार्फत सार्वजनिक गरिएको थियो । चलचित्रलाई केशव पाण्डेले लेखन र निर्देशन गरेका हुन् ।
श्रीराम अर्यालको सिनेमाटोग्राफी रहेको चलचित्र शान्त डी गजुरेलले सम्पादन गरेका हुन् । अग्रज के सी, सुनोद श्रेष्ठ र सुनिल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र रिलिज पछि राम्रो प्रतिकृया पाइरहेको निर्देशक केशव पाण्डेले जनाएका छन् ।
कोरोना महामारीका कारण पछिल्लो समय हलहरुमा चलचित्र रिलिज हुन सकेका छैनन् । पछिल्ला दिनहरुमा राम्रा र ठूला ब्यानरहरुबाट निर्मित चलचित्रहरु समेत अनलाइन प्लेटफर्मबाट रिलिज हुदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार