फेसबुकले फेरि बन्द गर्यो तसलिमा नसरिनको एकाउन्ट
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ सोमबार २०:४:२१
१५ ढाका, काठमाडौं । बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् ।
‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो । यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो ।
उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्र्ने एउटा मात्र मञ्च ह्यासट्यागएफबी भएको छ । ’ उनले त्यतिबेला भनेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार
पाथीभरा केबलकार विवादः सरकारी वार्ता टोलीले सुरु गर्यो आन्दोलनरत पक्षसँग छलफल
माघ २१, २०८१ सोमबार
सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी
माघ २१, २०८१ सोमबार
श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ
माघ २१, २०८१ सोमबार
विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायललाई अध्यक्ष दाहालको आग्रह
माघ २१, २०८१ सोमबार
प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ
माघ २१, २०८१ सोमबार