माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत
सरला बैजु
मंसिर २७, २०७८ सोमबार १८:११:१०
२७ मंसिर, पोखरा । नेकपा(माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा सर्वसम्मत रुपमा गायत्री गुरुङ (कुसुम) चयन भएकी छन । शनिबारदेखि पोखरामा जारी रहेको प्रदेश अधिवेशनले कुसुमलाई अध्यक्ष चयन गरेको हो ।
आज बसेको बैठकले भने अध्यक्षमा कुसुमलाई सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा चयन भएकी गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुन् । शनिबार सुरु भएको प्रदेश अधिवेशनमा आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित भएका थिए । प्रदेशको पहिलो बैठकबाट अध्यक्ष तोक्ने गरि आइतबार नै बैठक चलेको थियो । तर आकांक्षी धेरै भएकाले समिती पदाधिकारी टुंग्याउन सकस परिरहेको छ ।
अध्यक्षको टुंगो लागे पनि उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारीको भने टुंगो लागेको छैन । बाँकी पदाधिकारीको टुंगो अर्को बैठकले लगाउने बताइएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार