दश विकास बैंकले सार्वजनिक गरे दोस्रो त्रैमासिक रिपोर्ट, कुनको मुनाफा कति ?
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार १७:४:२५
१० माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सोही क्रममा हाल दश विबास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्येमा त्यस्तै मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढि ६० करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ ।
दोस्रो त्रैमाससम्मा यी दश विकास बैंकले कूल तीन अर्ब २८ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवमा दुई अर्ब ८६ करोड ६१ लाख मुनाफा गरेका यी बैंकहरुले यस वर्षको दोस्रो त्रैमासिक समीक्षा अवधीमा १४.७१ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएका छन् ।
हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मिलेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।
कुन बैंकको मुनाफाकति ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार