बुधबार पनि इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य ७ सय नजिक ?
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १८:१:१८
९ फागुन, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार इमर्जिङ्ग नेपाल लिमिटेडको सकारात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।
यस दिन साढे १२ बजेको समयकम कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनमा करिब १० प्रतिशतले बढेसँगै सर्किट लागेको हो ।
यस अवधिमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६९१ रुपैयाँ पुगेको छ । नेप्सेमा कम्पनीको फागुन २२ गते आइतबारदेखि कारोबार सुरु भएको हो । कम्पनीको कारोबारदेखि नै शेयरमा लगातार बढिरहेको छ ।
यस अवधिमा शेयरबजार ११दशमलव ३४ प्रतिशतले बढेर २६ सय ४५ विन्दुमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार