वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले घट्दा सीडी रेसियोमा चाप
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २२:९:५३
१० फागुन, काठमाडौं । वाणिज्य बैंकहरुको एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चैत ९ गतेको दिन सो निक्षेप संकलन घटेको हो ।
एकैदिन सो १४ अर्ब निक्षेप घटेसँगै वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३ अर्बले घटेर ४८ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । चैत ८ गतेसम्म कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो ।
चैत ९ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा स्थिर नै छ । चैत ८ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो ।
चैत ९ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियोमा ९०.९६ प्रतिशत कायम भएको छ । अघिल्लो दिनसम्म बैंकहरुको औसत सीडी रेसियो ९०।७३ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार