बुक क्लोज तय गरेका यी कम्पनीको शेयर खरिद गरे बोनस खान पाइने ?
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार १९:२०:२७
११ चैत, काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीले बुक क्लोज मिति तय गरेको छन् । गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरि हाल दुई इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले बुक क्लोज मिति तय गरेको छन् ।
हाल सिद्धार्थ इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र साल्ट ट्रडिङ कर्पोरेशन कम्पनीले बुक क्लोज तय गरेका छन् । यी चार वटै कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् । यी चार वटै कम्पनीको बुक क्लोजको अघिल्लो दिनसम्म शेयर खरिद गर्नेले लाभांश हात पार्नेछन् ।
साल्ट ट्रडिङ कर्पोरेशनले चैत १५ गते बुक क्लोज गदैछ । यद्दपी, साल्ट ट्रडिङ कर्पोरेशनको चैत १४ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको लाभांश पाउनेछन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्तले चैत १७ गते बुक क्लोज गदैछ । यद्दपी चैत १६ गतेसम्म शेयर खरिद गर्नेले यी तीन कम्पनीको लाभांश पाउनेछन् ।
हेरौ कुन कम्पनीको शेयर खरिद गर्दा कति लाभांश पाइने ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार