विश्व बैंकद्वारा नेपालको लागि १८ अर्ब ऋण स्वीकृत
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २२:४:२
११ चैत, काठमाडौं । विश्व बैंकले नेपालको लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ। विश्व बैंकले चैत १० गते उक्त ऋण स्वीकृत गरेको हो।
विश्व बैंकले यस ऋणले वित्तीय क्षेत्रको स्थिरता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। यस ऋणले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नुका साथै निजी लगानीको परिचालन गरी सुदृढ वित्तप्य प्रणली निर्माणमाा सहयोग पुग्ने बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले बताए।
यसैगरी कोभिड १९ महामारीको प्रभावले गर्दा वित्तीय स्थायित्वमा आएका जोखिमहरूलाई सम्बोधन गर्न समेत यसले सहयोग पुर्याउने उनको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार