आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १८:४७:३३
१३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको छ ।
यस दिन करिब १ बजेको अवधिमा कारोबार भइरहेका ती इन्स्योरेन्स कम्पनीसहित ६ कम्पनीको शेयराूल्य अधिल्लो कारोबारको तुलनामा करिब १० प्रतिशतको दरले वृद्धिभएसँगै सर्किट लागेको हो ।
यस अवधिमा हालै आईपीओ जारी गरेका दुई कम्पनी इमर्जीङ नेपाल, राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै, शुक्रबार शेयरमूल्य समायोजन भएको जीवन विकास लघुवित्त र अन्य ती इन्स्योरेन्स कम्पनीको शेयराूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन प्रभू इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको शेयरमा पनि सकारात्मक सर्किट लागेको हो । बीमा समितिले चुक्ता पूँजीको सीमा तोकेपछि हकप्रद शेयर निष्कासन गर्ने कम्पनीको खोजी गदै लगानीकर्ताको इन्स्योरेन्समा आकर्षण बढेको छ ।
यस अवधिमा नेप्से ६ दशमलव २१ अंकले घटेर २६ सय ७ विन्दुमा पुगेको छ भने करिब २ अर्ब ५ करोड भन्दा बढीको काराबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार