सोमबार पनि इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य साढे ९ सय नजिक ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १७:१:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/emering-1_Rt3nRnFzrT.jpg)
१४ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार इमर्जिङ्ग नेपाल लिमिटेडको सकारात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।
यस दिन बजार खुलेको केही समयमै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनमा करिब १० प्रतिशतले बढेसँगै सर्किट लागेको हो ।
यस अवधिमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ९२० रुपैयाँ पुगेको छ । नेप्सेमा कम्पनीको फागुन २२ गते आइतबारदेखि कारोबार सुरु भएको हो । कम्पनीको कारोबारदेखि नै शेयरमा लगातार बढिरहेको छ ।
यस अवधिमा शेयरबजार ० दशमलव २२ प्रतिशतले बढेर २५ सय ७२ विन्दुमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार