नेष्डो समृद्धको शेयरमूल्य उच्च दरले बढ्यो
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १८:१:३५
१४ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य उच्चदरले बढेको छ ।
यस दिन करिब १२ बजेको अवधिमा कम्पनीको शेयरमूल्य उच्चदरले बढेको हो । यस अवधिसम्ममा कारोबारमा आएका २०५ कम्पनीमध्ये उक्त कम्पनीको शेयरमूल्य ४ प्रतिशत बढिका दरले बढेको छ ।
आज सोमबारदेखि नेप्सेमा नेष्डोको कारोबार सुरु भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ६१ अंक घटेर २ हजार ५६२ विन्दुमा रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल ८६ करोड बराबरको शेयर खरीदविक्री भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार