कांग्रेस नेता गजेन्द्रले दिए दमक अस्पताललाई ६ थान कुर्सी
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार १७:५३:४५
१८ चैत, काठमाडौं । नेपाली कांग्रेस दमकका युवा नेता गजेन्द्र देवानले दमक अस्पताललाई ६ वटा फलामको कुर्सी हस्तान्तरण गरेका छन् । देवानले बिहीबार दमक अस्पताललाई सो ६ फलामको कुर्सी हस्तान्तरण गरेका हुन् ।
दमक अस्पतालमा बिरामीहरुको चाँपले दिनभरि उभिएरै पालो पर्खनु पर्ने बाँध्यात्मक अवस्थालाई मध्येनजर गदै देवानले आफ्नो नीजि खर्चमा ६ वटा फलामको कुर्सी हस्तान्तरण गरेका छन् ।
अहिले दमक अस्पतालमा दिनहुँ १००० जना भन्दा बढी बिरामीहरुको नियमित चेकजाँच तथा उपचार भैइरहेको अवस्थामा बिरामीका लागि बस्ने यथेष्ठ कुर्सीको अभावलाई पुर्ति गराउन र उपचार गराउन आउदा लामो समयसम्म उभिनु पर्ने अवस्थाको अन्त्य गर्न उक्त कामले सहजता प्राप्त हुने दमक नगर पालिका उप–प्रमुख गिता अधिकारीले बताएकी छन् ।
दमक नगरपालिका उप–प्रमुख गिता अधिकारीले कांग्रेस युवा नेता गजेन्द्र देवानको यस कार्यले अस्पतालको मात्र नभई सिंगो दमकबासीको शिर उचो भएको बताएकी छन् ।
दमक नगर पालिकाकी उप प्रमूख गिता अधिकारी मार्फत दमक अस्पताललाई उक्त कुर्सी हस्तान्तरण गरिएकोमा अस्पतालमा उपचार गराउन आएका बिरामीहरु लगायतले गजेन्द्र देवानको यस्तो परोपकारी कार्यको मुक्तकण्ठले सह्राना गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईं, नेपाली काङ्ग्रेस वडा नं. १ का सचिव यज्ञप्रसाद भट्टराई, नेकपा एमालेका युवा नेता नेता हरि प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार