बलेफी हाईड्रोपावरले कति पाउला ओपनिङ रेञ्ज ?
नेपालबहस संवाददाता
चैत २२, २०७८ मंगलबार १६:३५:३६
२१ चैत, काठमाडौं ।बलेफी हाईड्रोपावरले सर्वसाधारण लगानीकर्ताको लागि चैत १६ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने चैत २१ गते अन्तिम दिन थियो । हाईड्रोपावरले बिक्रीमा ल्याएको आईपीओमा अन्तिम दिनसम्म साढे २२ लाख बढी जनाले आवेदन दिएका छन् । २२ लाख ६९ हजार ४१६ जना आवेदनले २ करोड ६२ लाख कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले निष्कासन गरेको कूल १८ लाख २७ हजार कित्ता मध्येमा सस्थाका कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आईपीओ नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रथा मार्फत बाँडफाँड हुँदा १ लाख ६६ हजार ३४५ जना आवेदनले आईपीओ हात पार्नेछन् ।
कति पाउला ओपनिङ रेञ्ज ?
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९३ रूपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने देखिन्छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २८० रुपैयाँ ९२ पैसा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार