नेपालगन्जमा फराकिलो मतान्तरसहित कांग्रेसका उमेदवार विष्ट अगाडि, राप्रपाले पछ्याउँदै
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १५:४०:३०
जेठ १, नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार प्रशान्त विष्टको मतान्तर फरक पार्दै अग्रता कायम राखेका छन् ।
अहिलेसम्म विष्टले एक हजार ६५६ मत प्राप्त गर्दा राप्रपाका नन्दलाल वैश्यले ८५९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६५१ मत ल्याएका छन् । पहिलो नम्बरमा रहेका विष्ट दोस्रो नम्बरमा रहेका वैश्यभन्दा ७७९ मतान्तरले अगाडि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
कोशी र मधेसको पूर्वी भूभाग मन्द शीतलहर, अधिकांश स्थानमा हुस्सु तथा कुहिरो
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार