रेड कार्पेटमा अमेरिकी मोडलले प्रेमीलाई किस गरेपछि..
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार २३:५७:१२
१३ जेठ, एजेन्सी । कान्स फिल्म फेस्टिभलमा अहिले देश तथा विदेशका सेलिब्रेटीहरुको दबदबा छ । रेड कार्पेटमा सुन्दरीहरुले आ–आफ्नो लुक्सले सबैको ध्यान तानिरहेका छन् ।
तर अमेरिकी मोडल काया गर्बर र उनका प्रेमीले रेड कार्पेटमा सबैको अगाडि किस गरेर सबैलाई चकित पारेका छन् ।
यति भरिएको जमघटमा दुवैको रोमान्सले सबैको ध्यान खिचेको थियो र मानिसहरुको नजर उनीहरुमाथि नै टिकेको थियो । उनीहरुको प्रेमले भरिएको पलका तस्विरहरु निकै भाइरल भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार