चितवनका युवा बाँकेको सिग्नेट होटलमा मृत फेला
नेपालबहस संवाददाता
भदौ १२, २०७९ सोमबार २:३२:२९
१२ भदौ, बाँके । नेपालगन्जको सुर्खेतरोडमा रहेको सिग्नेट होटलमा एकजना युवको मृत्यु भएको छ ।सिग्नेट होटलको रुम नम्बर ५०८ बसेका २ जना मध्ये चितवन भरतपुर नगरपालिका वार्ड न १० का २६ वर्षिय सुवासन्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनाको पुष्टि गर्दै सुतेको बेला एक्कासी बेहोस भएपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको बताए ।
डीएसपी घर्तीमगरका अनुसार घटना शनिबार राती करिब १२ वजेको हो । प्रहरीका अनुसार मृतक न्यौपाने र राजेन्द्र हिजो नै सुदूरपश्चिमका बैतडी र कञ्चनपुर जिल्ला हुदैँ नेपालगन्ज आइपुगेका थिए ।
साथी राजेन्द्र ढकालसंगै सिग्नेट होटलमा सुतेका न्यौपाने एक्कासी बेहोस भएका थिए ।प्रहरीले घटनाको विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार