सामाजिक कार्य गर्न भैरहवामा शुक्रबार लायन्स कर्पोरेट नाइट
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १७:५०:२८
२० भदौ, भैरहवा । गायक हेमन्त शर्माले शुक्रबार भैरहवामा आफ्नो प्रस्तुति दिने भएका छन् । भैरहवाकै स्थानीय कलाकारसमेत रहेका शर्माले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा हुने लायन्स कर्पोरेट नाइटमा सांगीतिक प्रस्तुति दिने भएका हुन् ।
विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरूको निश्चित सहभागिता रहने कार्यक्रममा भैरहवाकै स्थानीय राष्ट्रिय तथा ख्यातिप्राप्त आधुनिक गायक शर्मासहित स्थानीय महिलाहरूको सांगीतिक ब्याण्ड र नृत्यको प्रस्तुति रहने क्लबका अध्यक्ष गौतम गुप्ताले बताए ।
सिद्धार्थनगर नगरपालिका( १२ डाँडागाउँस्थित युनिक बैंक्वेटमा बेलुका साढे ५ बजेबाट सुरु हुने कार्यक्रम पूर्णरूपमा सांगीतिक हुने कार्यक्रमका संयोजक अनिलकुमार गुप्ताले बताए । च्यारीटेबल कार्यक्रमका रूपमा कर्पोरेट नाइट आयोजना हुन गइरहेको उनको भनाइ छ । कार्यक्रममा सहभागिताका लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
कार्यक्रममा सहभागीले रात्री खाना ९डिनर०, स्न्याक्स ९खाजा० तथा सीमित पेय पदार्थ पाउने छन् । कार्यक्रममा ३५० देखि ४०० जनाको सहभागी हुने लक्ष्य राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार