जनप्रतिनिविरुद्ध बलात्कारको मुद्धा दर्ता
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार १८:२६:५७
♦ दीपक शर्मा
२० भदौ, बर्दिया । स्थानिय तहमा निर्वाचित भएका जन प्रतिनिधिले अहिले १ सय दिनको प्रगति विवरण प्रस्तुत गरिरेका बेला बर्दिया जिल्ला बढैयाताल गाँउपालिका वार्ड न ३ का वडाध्यक्षले भने एक महिलालाई जबरजस्ती करणी गरेको प्रगति देखिएको छ ।
बर्दियाको बढैयाताल गाँउपालिका वार्ड न ३ का वडाध्यक्ष लल्लन आहिरले स्थानिय विवाहित ३० वर्षिया एक महिलालाई पछिल्लो समय जवरजस्ती करणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय मैनापोखरमा मुद्धा दर्ता गराएकी हुन । प्रहरी स्रोतका अनुसार ति महिला ५ महिनाको गर्भवती रहेकी छिन ।
इलाका प्रहरी कार्यालयमा उजुरी परेलगत्तै फरार रहेका आहिरलाई प्रहरीले खोजी गरिरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक कमल क्षेत्रीले नेपालबहस लाई बताए । सम्भावित स्थानका खोजी कार्यजारी रहेको बताइएको छ ।
गएको स्थानिय तहको निर्वाचनमा आरोपित लल्लन आहिर नेकपा एमाले पार्टि बाट निर्वाचन लडदै वडाध्यक्षमा विजयी भएका थिए । जन प्रतिनिधिको सय दिनको प्रगति विवरण सार्वजनकि भैरहेका बेला यस्ता खालका घटनाले के सन्देश दिन खाजेको हो भन्न नसकिने स्थानियवासीहरुको भनाई रहेको छ ।
यस विषयमा बुझन खोज्दा आरोपित लल्लन आहिरको मोवाइल अफ रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार