बीरगञ्जका सोयब अख्तरले जिते स्वर्ण
आबिद हुसेन
कात्तिक ३, २०७९ बिहिबार २२:४७:१०
३ कात्तिक, बीरगञ्ज । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो तर्फ पर्साका म।सोयब अख्तरले स्वर्ण पदक जितेका छन् । जुडो तर्फ स्वर्ण पदक जित्ने उनी मधेस प्रदेशमै एक मात्र खेलाडी हुन् ।
उनले ५८ केजी समूहतर्फ नेपाल प्रहरीका सुवासचन्द्र बोहरालाई पराजित गर्दै गोल्ड मेडल हात पारेका हुन् । बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ घर भएका अख्तरले तीन खेलाडीलाई पाखा लगाउँदै फाइनल पुगेका थिए । आफ्नो तौल भन्दा बढीको तौल समूहमा खेलेका उनले नेपाल प्रहरीका बोहोरालाई पछार्दै उपाधी हात पारेका हुन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार