स्वास्थ्य व्यवसायीको लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १६:१:५
१३ बैशाख, काठमाडौं । काठमाडौं । स्वास्थ्य व्यवसायीहरूको नाम दर्ता लाइसेन्स परीक्षामा ५८ प्रतिशत परीक्षर्थी अनुत्तीर्ण भएका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुधबार लिएको परीक्षामा स्नातकतर्फ ४३.२९ र स्नातकोत्तरतर्फ ३२.१८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । यो कुल संख्याको ४२ प्रतिशत हो ।
स्नातकका १४ विषयमध्ये तीनवटामा शत प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । स्नातकका १४ विषयको परीक्षामा ८५० मध्ये ३६८ जना मात्रै उत्तीर्ण भएका हुन् । यस्तै स्नातकोत्तरतर्फ १५ वटा विषयमध्ये पाँचवटामा शत प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
मास्टर्स इन फिजियोथेरापी (हेल्थ प्रमोसन एन्ड रिहाबिलिटेसन) को परीक्षामा सहभागी दुईमध्ये दुवै, पब्लिक हेल्थ इपिडिमियोलोजीमा एकमध्ये एकजना नै अनुत्तीर्ण भएका हुन् । दुवै तह गरी कुल ९३७ जना विद्यार्थी सहभागी भएकामा ३९६ जना मात्रै उत्तीर्ण भएको परिषद्को तथ्यांक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रदेशसभा बैठकका विषयमा छलफल गर्न बागमतीका सभामुख पाठकले बोलाए सर्वदलीय बैठक
माघ २२, २०८१ मंगलबार
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
माघ २२, २०८१ मंगलबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
होमस्टे प्रवर्द्धनमा इच्छाकामना
माघ २२, २०८१ मंगलबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार