नर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १४:५०:१०
८ जेठ, काठमाडौं । सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन् । बिभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै काठमाडौंको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले कसैको चरित्र हत्या गर्न पाईदैन, नर्सहरुमाथिको दमन आखिर कहिलेसम्म, के नर्सहरुमाथि अत्याचार गर्न पाईन्छ ? नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै प्रदर्शनमा सहभागीहरुले सामाजिक सञ्जालमा नर्सहरुको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले केहि व्यक्ति गलत हुनसक्ने भएपनि समग्र नर्सिङ पेशा गलत नभएको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
आज देशैभरी बृहत खोप अभियान, खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाईदैछ ।
बैशाख ३१, २०८० आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार