प्यालेस्टाइनी कुटनीतिज्ञले भेटन पाएनन आफनो परिवारलाई
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ११:४१:५
११ कात्तिक, एजेन्सी । प्यालेस्टिनका कुटनीतिक अधिकारी हुसम जोम्लोटले गाजामा आफ्नो परिवारलाई भेट्न नपाएका बताएका छन् । युनाइटेड किंगडममा प्यालेस्टिनी मिसनका प्रमुख हुसम जोम्लोटले गाजा क्षेत्रमा सञ्चार ब्ल्याकआउटका कारण आफूले गाजामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न नसकेको बताएका हुन ।
जोमलोटले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, ‘म घण्टौं देखी गाजामा रहेको मेरो परिवारसम्म पुग्ने प्रयास गरिरहेको छु ।’ उनले अगाडी लेखेका छन, ‘सबै दूरसञ्चार र इन्टरनेट काटिएको छ, ती सबै इजरायली हमलाहरुले नष्ट भएका छन, शाब्दिक रूपमा गाजालाई हवाई भूमि र समुद्रबाट नष्ट गरिदैँछ, अझै कति निर्दोष मानिसहरू, बच्चाहरू, आमाबाबु र हजुरबा हजुरआमाहरूको ज्यान जाने हो ? त्यो अझै एकिन गर्न सक्ने अवस्थामा छैन, नयाँ संसारमा फर्कनु अघि नै सम्भवतः सबै सकिनेछ ।’
जोम्लोट प्यालेस्टिनी अधिकारका लागि एक मुखर वकिल र द्वन्द्वमा प्यालेस्टिनी परिप्रेक्ष्यको लागि जानकार ब्यक्ति हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार