हेटौडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १२:१२:१४
१२ पुस, काठमाडौं । प्रदेशका माग पुरा गराउन संघीय सरकारलाई दवाव दिनका लागि बाग्मती प्रदेशको राजधानी हेटौडामा मुख्यमन्त्रीहरू भेला भएका छन् । उनीहरूको बैठक सुरु हुन लागेको छ । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौडा पुगिसकका छन् ।
बैठकमा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरूको पनि सहभागिता रहनेछ । खासमा संघीय सरकारलाई दवाव दिनका लागि मुख्यमन्त्रीहरूले बैठक बोलाएका हुन् । संघले अधिकार नदिएको र कानुन पनि नबनाएको भन्दै प्रदेश सरकारले संघीय सरकारको विरोध गर्दै आएको छ ।
संविधान बमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दवाव दिने निर्णय गरेका थिए । एक महिना अगाडी देखिनै हेटौडा बैठकको तयारी भएको थियो । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार