चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी निर्मल राना विजयी
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १८:८:४७
७ माघ, स्याङ्जा । चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी निर्मल राना मगर निर्वाचित भएका छन ।
सुन्तलीटारमा शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनले अध्यक्ष पदमा रानालाई निर्विरोध निर्वाचित गरेको हो । उनी निर्माण व्यवसायी हुन ।
अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा फर्सुराम डोटेल, उपाध्यक्षमा ढाकाराम डोटेल, महासचिवमा शिव श्रेष्ठ, सचिवमा शालिकराम देवकोटा र कोषाध्यक्षमा मिरा अर्याललाई निर्वाचित भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा दयाराम भण्डारी, दिल बहादुर थापा, प्रेम बहादुर क्षेत्री, रामचन्द्र भट्टराई, सुदिप गैह्रे, भुवन भण्डारी, राजु रेग्मी, चक्रपाणी विक, तिर्थमाया ढकाल र सृजना न्यौपाने वस्ती निर्वाचित भएको जनाएको छ । २ वर्षे कार्यकाल रहने सबै पदमा निर्विरोध चयन भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार