सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १४:५६:८
![](https://nepalbahas.prixacdn.net/media/albums/devkota_dSO8DRdcfI_ks4prntjBh.jpg)
१४ असार, पोखरा । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई शुक्रबारको प्रदेशसभा बैठकमा प्रवेश दिइएको छ । बिहीबार सभामुख कृष्ण धितालले प्रक्रिया नपुगेको भन्दै प्रदेशसभा बैठकमा प्रवेश गर्न दिएका थिएनन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले कारवाही गर्दै सांसदबाटै पदमुक्त गर्न सभामुखलाई पत्र काटेपछि उनी पदमुक्त भएका थिए ।
उनको पद थमौती भएको पत्र संसद् सचिवालयमा दर्ता भएपनि सभामुखले सर्वोच्चको पत्रबारे सभालाई बिहीबार जानकारी गराएनन् । सबैतिर आलोचना भएपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको आदेश विपरित प्रदेश सभाको ढोकामै रोकिए गण्डकीका सांसद देवकोटा
असार १३, २०८१ बिहिबार
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार